top of page


सधैं अल्छी मात्र लाग्छ? किन आफूलाई दोष दिनु भन्दा विशेषज्ञको सल्लाह लिनु जरुरी छ?
बिहान उठ्दा शरीर भारी हुने, काम थुप्रिँदा पनि सुरु गर्न नसक्ने र सधैं “भोलि गरौँला” भन्ने बानीलाई हामी प्रायः अल्छीपना भन्छौँ। तर, मनोविज्ञानका अनुसार यो सधैं इच्छाशक्तिको कमी होइन। Executive Dysfunction, ADHD, ट्रमा वा मानसिक थकानजस्ता कारणले पनि यस्तो हुन सक्छ। आफूलाई दोष दिनुभन्दा यसको वास्तविक जड बुझ्नु र साना व्यवहारिक कदमहरू चाल्नु नै परिवर्तनको सुरुआत हो।

D.Bhatta, MA
5 days ago3 min read
bottom of page
